शक्ती गौचन को १००० रन

gauchan

कुवेतमा सन्चालन भाईरहेको ACC एलिट कपको सेमीफाइनलमा मलेसिया बिरुद्ध अर्ध शतक पुरा गरेका अलराउण्डर शक्ती गौचनले अन्तरराष्ट्रिय खेलमा १००० रन् पुरा गरेका छन । यस् प्रतियोगीतामा नेपालले खेलेको लिग चरणको ४ खेल मद्य दुई खेलमा ब्याट समाउने अवसरनै पाएनन तर ३ खेलमा ब्याट समाउने अवसर पाएका थिए भने सेमी फाइनलमा उनले ५२ रन् जोड्दै नेपालको स्कोरलाई सम्मानजनक स्थितीमा मात्र पुर्याएनन आफ्नो जिबनको १००० रन् पनि पुरा गरे । यस पश्चात १०३४ रन् भएको छ । यो सफलता का लागि उनले ५२ श्पर्धामा ४४ इनिङ खेलेका छन । जारी प्रतियोगीतामा गौचनले ३ इनिङ खेलेर १३० रन बनाएका छन भने बलिङ तर्फ पनि शसक्त रुपमा देखिएका छन । अहिले सम्म उन्को नाममा ६ विकेट लेखिएको छ भने अन्य २ विकेट्मा उन्को सहयोगी भूमिका रहेको थियो ।

3 responses to this post.

  1. Posted by yosansar on May 13, 2010 at 1:01 pm

    Nepal is Now in the very crucial trap…..we must save her…Democracy……shoulder your responsibility…now time has come

    Reply

  2. Posted by yosansar on May 13, 2010 at 1:02 pm

    Nabaraj khatiwoda

    Reply

  3. Posted by chuchuland on July 1, 2011 at 2:42 am

    i am nepali as well i like in uk but really miss nepal god bless nepal your blog is extra ordinary great keep the good work going cheers http://www.pinoyfilipino.com thanks mate

    see yu later

    Reply

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.