११ औ साग मा म्याराथनमा विश्व रेकर्ड शाहीत राजेन्द्रले नेपाललाई ८ औ स्वर्ण दिलाए

बङग्लादेश मा जारी ११ औ दक्षिण एशियाली खेल्कूदको अन्तिम दिन आज मंगलवार म्याराथन तर्फ नेपाली धाबक राजेन्द्र भण्डारीले विश्व रेकर्ड शहित स्वर्ण जितेका छन । यो सँगइ अब नेपाल को स्वर्ण सन्ख्या ८ पुगेको छ ,भने नेपालले समग्र पदक तालिकामा पाचौ स्थान हाशिल गरेको छ । राजेन्द्र भण्डारीले ४२ किलो मिटरको म्यारथन मात्र १ घण्टा ५९ मिनेट मा पुरा गरेका थिए । विश्व रेकर्ड २ घण्टा बन्दा बढीको छ। तर श्रीलन्का द्वारा दुरी दूरी काम भएको भनी दाबी गर पछी आयोजक ले औपचारिक रूपमा राजेन्द्रले कती समय लगायका थिए भनी औपचारिक घोषणा बनी गरिसकेको छैन । यदी उन्ले पूरा गरेको दूरी ४२ किमी प्रमाणित भएमा भण्डारीको रेकर्ड बिश्व रेकर्ड हुने छ । एजेन्सी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.