नेपाली क्यालेण्डर बिबिसी नेपाली सुन्नुस कान्तिपुर एफ एम लाईभ समय रूपान्तरण

यो संसार संगिनी महासागर सागर अनिशसागर मुर्दाबाद बकबास मेरो प्यारो साथी aidem ブログちゃん

movie

http://veetle.com/index.php/widget#4034C44B23B59E890973D09658B65ADB/true/default

watch star wars I

watch star wars I

शक्ती गौचन को १००० रन

gauchan

कुवेतमा सन्चालन भाईरहेको ACC एलिट कपको सेमीफाइनलमा मलेसिया बिरुद्ध अर्ध शतक पुरा गरेका अलराउण्डर शक्ती गौचनले अन्तरराष्ट्रिय खेलमा १००० रन् पुरा गरेका छन । यस् प्रतियोगीतामा नेपालले खेलेको लिग चरणको ४ खेल मद्य दुई खेलमा ब्याट समाउने अवसरनै पाएनन तर ३ खेलमा ब्याट समाउने अवसर पाएका थिए भने सेमी फाइनलमा उनले ५२ रन् जोड्दै नेपालको स्कोरलाई सम्मानजनक स्थितीमा मात्र पुर्याएनन आफ्नो जिबनको १००० रन् पनि पुरा गरे । यस पश्चात १०३४ रन् भएको छ । यो सफलता का लागि उनले ५२ श्पर्धामा ४४ इनिङ खेलेका छन । जारी प्रतियोगीतामा गौचनले ३ इनिङ खेलेर १३० रन बनाएका छन भने बलिङ तर्फ पनि शसक्त रुपमा देखिएका छन । अहिले सम्म उन्को नाममा ६ विकेट लेखिएको छ भने अन्य २ विकेट्मा उन्को सहयोगी भूमिका रहेको थियो ।

११ औ साग मा म्याराथनमा विश्व रेकर्ड शाहीत राजेन्द्रले नेपाललाई ८ औ स्वर्ण दिलाए

बङग्लादेश मा जारी ११ औ दक्षिण एशियाली खेल्कूदको अन्तिम दिन आज मंगलवार म्याराथन तर्फ नेपाली धाबक राजेन्द्र भण्डारीले विश्व रेकर्ड शहित स्वर्ण जितेका छन । यो सँगइ अब नेपाल को स्वर्ण सन्ख्या ८ पुगेको छ ,भने नेपालले समग्र पदक तालिकामा पाचौ स्थान हाशिल गरेको छ । राजेन्द्र भण्डारीले ४२ किलो मिटरको म्यारथन मात्र १ घण्टा ५९ मिनेट मा पुरा गरेका थिए । विश्व रेकर्ड २ घण्टा बन्दा बढीको छ। तर श्रीलन्का द्वारा दुरी दूरी काम भएको भनी दाबी गर पछी आयोजक ले औपचारिक रूपमा राजेन्द्रले कती समय लगायका थिए भनी औपचारिक घोषणा बनी गरिसकेको छैन । यदी उन्ले पूरा गरेको दूरी ४२ किमी प्रमाणित भएमा भण्डारीको रेकर्ड बिश्व रेकर्ड हुने छ । एजेन्सी

ओली कांग्रेसमा , वामदेव माओवादीमा प्रवेश

-वामदेव गौतम,उपाध्यक्ष नेकपा एमाले

म एकीकृत नेकपा (माओवादी) मा प्रवेश गर्दै छु भन्ने हल्ला आफ्नै पार्टीभित्र गएको आठौं महाधिवेशनमा अध्यक्षका विरुद्ध जुन समूह निर्माण भयो, त्यो समूहभित्रबाट चलाइएको हो । र, कता-कता माओवादीले पनि यो हल्लालाई साथ दिएजस्तो मैले पाएको छु । यो हल्ला कति असत्य, कति निराधार छ भन्ने कुरा हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, कम्युनिस्ट आन्दोलनकै एकजना वरिष्ठ नेता कमरेड केपी शर्मा ओलीलाई कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने कुरा जति झुटा हो, त्योभन्दा हजार गुणा झुटा हो । Continue reading

बजेटको पूर्ण पाठ

      • आर्थिक बर्ष २०६५/०६६ को बजेट विनियोजन के मा कती ?

  • शिक्षा मन्त्रालयलाई ४६ अर्ब ५२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यो गतवर्ष भन्दा सात अर्ब बढी हो, गतवर्ष शिक्षाका लागि ३८ अर्ब ९७ करोडको बजेट विनियोजन गरिएको थियो ।

    गृहमन्त्रालयलाई १४ अर्ब ५५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ भने नेपाल प्रहरीका लागि १५ अर्ब ३० करोड रुपियाँ बजेट छुट्टाउनुभएको छ । गतवर्ष गृह मन्त्रालयलाई ११ अर्ब दुई करोड र रक्षामन्त्रालयलाई १२ अर्ब तीन करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । सरकारले दुवै मन्त्रालयलाई ३ अर्ब बढी बजेट छुट्टाएको छ ।

    त्यसै गरी स्वास्थ्य मन्त्रालयलाई १८ अर्ब ६७ करोड, कृषि मन्त्रालयलाई आठ अर्ब छ करोड, सिंचाईका लागि सात अर्ब ९५ करोड, विद्युतका लागि १४ अर्ब ६८ करोड बजेट छुट्टाएको छ । गतवर्ष स्वास्थ्यमन्त्रालयलाई १५ अर्ब ५७ करोड, कृषिलाई पाँच अर्ब ९० करोड, सिंचाईका लागि पाँच अर्ब ८० करोड र विद्युतका लागि १२ अर्ब ६८ करोड बजेट विनियोजन गरेको थियो ।

    यो वर्ष तुलनात्मक रुपमा सडकमा बढी प्रतिशतले बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पाण्डेले सडकका लागि १९ अर्ब ७५ करोड रुपियाँ बजेट छुट्टाउनुभएको छ । गतवर्ष सडकका लागि १४ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको थियो । स्थानीय विकासमा पनि गतवर्षभन्दा पाँच अर्ब रुपियाँले बजेट बढेको छ । गतवर्ष स्थानीय विकासका लागि २० अर्ब ४२ करोड बजेट विनियोजन गरिएकोमा यो वर्ष २५ अर्ब ४२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
    Continue reading

    अर्थमन्त्रीद्वारा बजेट भाषण

    सरकारले आर्थिक वर्ष २०६६/o६७ का लागि झण्डै पौने तीन खर्बको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले सोमबारको ब्यवस्थापिका संसद्को बैठकमा दुई खर्ब ८५ अर्ब ९३ करोड रुपियाँको बजेट सार्वजनिक गर्नुभयो ।

    यसपटकको बजेटमा कुल खर्चमध्ये साधारण तर्फ १ खर्ब ३५ अर्ब ५८ करोड २५ लाख ( ४७.४२ प्रतिशत) र विकास तर्फ १ खर्ब ५० अर्ब ३४ करोड ७५ लाख ( ५२.५८प्रतिशत) रहेको छ । कुल खर्च मध्य, चालू खर्च ५६.१८ प्रतिशत अर्थात रु. १ खर्ब ६० अर्ब ६३ करोड २४ लाख र पूँजीगत खर्च ३७.१७ प्रतिशत अर्थात रु. १ खर्ब ६ अर्ब २८ करोड ४८ लाख रहेको छ । यसैगरी सावाँ भुक्तानी खर्च ६.६५ प्रतिशत अर्थात रु. १९ अर्ब १ करोड २८ लाख रहने अनुमान गरेको छ । प्रस्तावित खर्च अनुमान चालू वर्षको संशोधित खर्चको तुलनामा ३३.८७ प्रतिशतले बढी छ । खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वको वर्तमान स्रोतबाट रु. १ खर्ब ६१ अर्ब ७ करोड ३६ लाख व्यहोरिनेछ । वैदेशिक अनुदानबाट रु. ५६ अर्ब ९५ करोड ५६ लाख र वैदेशिक ऋणबाट रु. २१ अर्ब ५६ करोड ६ लाख गरी कुल रु. ७८ अर्ब ५१ करोड ६२ लाख वैदेशिक सहायता परिचालन गरिनेछ ।

    यो संसारको उत्कृष्ट चित्र-तस्विर

    all

    यसमा संसारका प्रख्यात व्यक्तित्वहरू छन् l राम्रो संग हेर्नुस l तपाई कति जना चिन्नुहुन्छ ?नबुझिए ठुलो पारी हेर्न कपी गर्नुस् । आफ्नो बनाउनुस् अनी आफ्नै प्रोग्रामबाट हेर्नुस् ।

    जापानको नेपाली बजार “सिन ओकुबो”

    sin okubo station1जापानको राजधानी टोक्यो भित्र जापानकै सर्बाधिक अझ भनौ संसारकै सर्बाधिक ब्यस्त सहर रहेको छ जसको नाम हो सिन्जुकु। यो सहरको आड मै पर्छ “सिन ओकुबो” सहर।जुन सहर हाल नेपाली बजारका रुपमा बिकशित हुदै गैरहेको छ।
    Continue reading

    जहाज डुब्दा १२ नेपाली बेपत्ता

    कतार को राजधानी दोहाको समुन्द्री तटमा मंगलवार विहान भएको पानी जहाज दुर्घटनामा परि २९ जना कामदार हराइरहेका छन् । तीमध्ये १२ जना नेपाली रहेका छन् भने Continue reading

    Follow

    Get every new post delivered to your Inbox.